“घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस् र उहाँले तारिफ गरुन्”
“घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस्।” किनकि आफ्नो तारिफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारिफ गर्नुहुने मानिसचाँहि स्वीकार गरिनेछ ।विश्वबाट “म” लाई मारौं । के सम्भव छ ? “म” सँग धेरै नाता जोडिएको छ । “म प्रेरित हुँ,” “म अगमवक्ता हुँ,” “म पास्टर हुँ,” यस्तै–यस्तै “म हुँ” भन्ने दाबीहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ति पाउँछौं । […]
“घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस् र उहाँले तारिफ गरुन्” Read More »