सितलपुर संगतिमा नयाँ आत्मा थप ।
नेइम जोरपाटी चाँगु चर्च अन्तरगत सितलपुर, ओखलढुङ्गामा एउटा झुण्ड फैलिएको छ । त्यहाँ हरेक आइतबार विहान १० बजे आराधना सेवा संचालन भइराखेको छ । उमेर पुगेका र पानीको बप्तिस्मा लिनुभएका ८ जना, बाल तथा जवानहरु ४ जना आ–आफ्नो संगति भेला भई संगति गर्ने गरेका छन् । काठमाडौंबाट एल्डर राज गुरुङ्ग फागुन १०, २०८१ शनिबार ओखलढुङ्गा […]
सितलपुर संगतिमा नयाँ आत्मा थप । Read More »