Mission
“सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर ।” मर्कूस १६ः१५ येशू ख्रीष्ट आफैले संसारमा हुँदा आफ्ना चेलाहरुलाई यो आज्ञा दिनुभयो । “यसकारण जाओ, र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता, र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ, मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरुलाई सिकाओ ।” मक्ति २८ः १९ नेइम जोरपाटी […]